Sunday, August 7

चर्चित गायिका समिक्षा अधिकारीले गित गाएर कमाउछिन दिनमै १ लाख , गित भाइरल भयपछि आयिन मिडियामा ( भिडियो )

August 12, 2021 547

पछिल्लो समयमा निकै व्यस्त बनेकी गायिका समिक्षा अधिकारि धेरै पछि मिडियामा देखा परेकी छिन। समिक्षा अधिकारीको स्वर मात्र नभईकन उनको बोलि चाली देखि व्यबहार पनि निकै राम्रो छ। उनको स्वरमा सजियको धेरै जसो गितहरु चर्चित मात्र नभईकन ट्रेण्डिङ्ग को शिर्ष स्थानमा पनि रहेका छन्।

केहि दिन अघि मात्र गायक प्रकाश सपुतको आधिरारिक युटुब च्यानल मार्फत सार्बजनिक भयको तिज गित कुरा बुझ्न पर्छले यतिबेला बजार तताइरहेको छ। उक्त गीतमा समिक्षा अधिकारि र शान्ति श्रीको आवाजमा सजियाको छ।

दर्शकहरुको धेरै भन्दा धेरै रोजाइमा पुग्न सफल गायिका समिक्षा अधिकारीलाइ गायक प्रकाश सपुतले आफैले म्यासेज गरेर गित गाउन आग्रह गरेका थिय। उनको सपना भनेको प्रकाश सपुत संग सहकार्य गर्नु थियो भने आज त्यो सपना पुरा भयको मा खुशी व्यक्त गरेकी छिन।

एउटा स्कुलमा गाउदै गर्दा भेटिएकी उनि आज यो स्थान सम्म पुग्न सहयोग गर्ने भगवान रुपी दर्शकहरुलाइ धन्यबाद व्यक्त गरेकी छिन। उनले गित गाएर मात्रै दिनमा १ लाख जति कमाउछिन। गायिका समिक्षा अधिकारीलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ।

भिडियो सामाग्री :

प्रतिकृया दिनुहोस्