August 13, 2021 354
धनगढी : साउन २८ गते बिहीबार सामाजिक सञ्जाल ‘टिकटक’मा अपलोड भएको एउटा भिडियो अहिले भाइरल भइरहेको छ। शुक्रबार बिहानसम्म ५८ हजार बढीले हेरिसकेको टिकटकमा भनिएको छ, “साच्चै आ’त्म’ ह’ त्या गर्नेहरुका गजल यस्ता हुन्छन् होला हगी–एक मुठी सास छ त्यही नि त्याग्न मन लाग्छ, यो संसार चटक्कै छोडेर भाग्न मन लाग्छ।”त्यो टिकटक अपलोड गर्ने युवती हुन्, धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २० वर्षीया रुपा शर्मा। टिकटक अपलोड भएको डेढ घण्टामै रुपाले दे’ह’ त्या’ग गरेकी छिन्। मृ’ त्युपछि रुपाले बनाएको टिकटक अहिले भाइरल भइरहेको छ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
प्रतिकृया दिनुहोस्