Thursday, December 2

आफ्नै श्रीमानको अर्कै केटीसंग मोजमस्ती, मोबाइलमा भेटियो यस्तो प्रमाण

August 13, 2021 335

काठमाडौँ – अहिले नेपालमा घर घरका कुराहरु मिडियामा यसरि छाएका छन् कि मनाउ अहिले सबै मिडियाहरु यिनै घर परिवारकै कुराहर्मा ब्यस्त छन् ।

छिल्लो समय मिडियामा यसता कुराहरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झगडा हुन्छ कि भनेर सबैले यहि सोच्ने गर्छन कहिले श्रीमान फरार भएका कुरा त कहिले श्रीमती हराएका कुराहरु । एक एक कुराहरुले नेपाली समाजमा पनि नकारात्मक हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ ।

रिता वाइबा तामांग नामकी यी युवती अहिले मिडियामा न्याय खोज्दै आएकी छिन जसले आफ्नो श्रीमान्का यस्ता अश्लिल हर्कत र भिडियोहरु देखाएकी छिन ।

बेनी वाइबा उनका श्रीमान्को नाम हो जो अर्कै युवती लिएर फरार भएका छन् र यस्ता तस्बिरहरु सार्बजनिक भएका छन् | अहिले परिवार र सन्तानको बिचल्ली भएको छ, न त खानालाइ खान छ न त बस्नको लागि बास छ हेर्नुहोस यी युवतीसँग यस्तासम्मा भिडियोहरु बाहिरिएका छन् –

प्रतिकृया दिनुहोस्