काठमाण्डौ :विभिन्न तबरले विवाद तथा चर्चामा आईरहने सोनिका रोकाया फेरि एकाएक चर्चामा आएकी छिन् ।
पारस शाहसँग नाम जोडिएर चर्चा हुने गरेपनि पछिलो समय हराएकी सोनिका फेरि झुल्किएकी छिन् । नेपाल आजसँगको अन्तवार्तामा उनले फेरि पारस शाहको नाम लिएकी छिन् ।
अन्तवार्ताकै क्रममा उनले रमाइलो शैलीमा हास्दै हेलो सरकार यहाँ कट्टा लिएर आउत धेरै प्रश्न आईराछ भन्दै लामो हासो छोडेकीछन् ।
पारसको विषयमा धेरै बोल्न नचाहेपनि कमेन्ट मार्फत अनेक प्रतिक्रिया आउने भन्दै उनले बोलेरै स्पष्ट पार्ने बताएकी छिन् । उनि भन्छिन् धेरै वटा आँखाले हेरेपछि केही न केही खोट देखिन्छ तर पारस त्यस्तो नभएको र राम्रो मान्छे भएको बताएकी छिन् ।
सोनिकाले आफ्नो विषयमा बोल्दा आफु सामान्य मान्छे भन्दा केही फरक उधुम तरिकाले जिउने बताईन । सामान्य जिवन चराचुरुङगीले पनि बाँचेको भन्दै आफु अलि फरक हिसाबमा चल्ने योजनामा रहेको उनले सुनाईन् ।
प्रतिकृया दिनुहोस्