Monday, May 23

लोक गायिका कल्पना दाहाल सिकिस्त बिरामी , दर्शकहरुलाई लेखिन भाबुक स्ट्याटस

August 14, 2021 405

पछिल्लो समयमा दर्शकहरुको मन मुटुमा बस्न सफल लोक गायिका कल्पना दहाल पछिल्लो समयमा निकै व्यस्त गायिका हुन्। मिठो स्वरकी धनि कल्पना दाहालको तिज गितहरु पनि बजारमा सार्बजनिक भयको छ।

लाइभ दोहोरि बाटै कलाकारिता क्षेत्रमा प्रवेश गरेकी उनि आज सफलता पुर्बक अघि बढि रहेको हामीले देख्न सक्छौ।

काम गर्दै जादा आज कल्पना दहाल सिकिस्त बिरामी भयको जानकारी सामाजिक संजाल फेसबुक मार्फत दर्शाक स्रोताहरुलाई जानकारी गराएकी छिन। उनकी आमा पनि उपचारकै क्रममा हुनुहुन्छ भने अहिले आयर कल्पना पनि बिरामी भयकी छिन।

कल्पना दाहालको स्ट्याटस : ३-४ दिन अगाडि देखि नै मलाई धेरै गारो गारो भाथ्यो घाँटी दुखेर थुक निल्न पनि गारो भाथ्यो तर हिजो राती देखि झन बढी भयो जोरो आउँने टाउको धेरै दुख्ने रिगटा लागेर आँखा हेर्न पनि गारो भाईराछ् बाँचे भेट होला अवस्य …..

सायद हरेक कुराको जिम्बेवारी सँङ्गसँङै तनब ले गर्दा पनि हो ।अबत सहनै सकिन

प्रतिकृया दिनुहोस्