काठमाडौं । राजनीतिक आडमा गु’ण्डागर्दिमा संलग्न काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेल घर भएका गु’न्डा ना’इके सत्य लामाको श्रीमती सोमिता लामालाई प्रहरीले पक्राउ गरेको छ ।
लेनदेनको वि’गो मु’द्दाको आधारमा काठमाडौं जिल्ला अदालतको फैसला अनुसार उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीवि’रुद्ध एक करोडभन्दा बढी ले’नदेनको विषयलाई लिएर राम कुमार तिवारीले मु’द्दा हा’लेका थिए ।२०७५ साल माघ १३ र उच्च अदालत पाटनबाट
२०७६ साल साउन २६ गते भएको फै’सला बमोजिम भरी पाउने ठहरेको विगो रु एक करोडको का’नुन बमोजिम हुने व्याज र को’र्टफी समेत प्रतिवादीबाट दि’लाई भराई पाउँ भनि वादीले तिवारीले द’र्खास्त दिएपछि कारबाही चलेकोमा गु’ण्डा नाइके सत्मानको श्रीमती सोमिताले विगो दा’खिल नगरेपछि महानगरीय प्रहरी वृत्त महाराजगन्जले उनकै निवास बालुवाटारबाट पक्राउ गरेको हो ।
प्र’तिवादीको नाउँको स्वतन्त्र जे’था फेला नपरेपछि प्र’तिवादीले विगो बापत दुई वर्ष कै’दमा राखी पाउँ भनी वा’दी तिवारीले दिएको निवेदन इ’जलाससमक्ष पेश भई मु’लुकी दे’वानी कार्यविधि संहिता २०७४ को दफा २४४ बमोजिम प्र’तिवादीलाई वि’गो बापत २ वर्ष कै’द राख्ने गरि लामालाई पक्राउ गरि अदालतमा उपस्थित गराउन काठमाडौं जिल्ला आदलले आ’देश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस्