Saturday, December 4

कतार काण्डले लियो अर्को रुप , कान्छी श्रीमतीको ज्यान खतरामा रहेको जानकारी , स्वीकारेनन कपुरको कान्छी श्रीमतीलाई ( भिडियो )

August 16, 2021 529

बिगत केहि दिन देखि सामाजिक संजाल देखि युटुब सम्म एउटा घटनाले दर्शकहरुको ध्यान आकर्षण गराइरहेको छ। रोजगारीकै शिलशिलामा कतार पलायन भयका मुगु जिल्लाका कपुर बम र इलामकि युवतीको माया प्रेम बस्यो। टिकटक बाट चिनजान भयका दुइ युवा युवती बीच नाजायज सम्बन्द रहन्छ र युवतीको पेटमा गर्ब बस्यो।

दिन बित्दै गयो अनि महिना बित्दै गयो तर ३,४ महिना देखि उक्त प्रेमी सम्पर्क बिहिन भयका थिय। दुवै जना नेपाल आइसकेपछि काठमाण्डौ एअरपोर्ट बाट छुट्टिञ्छन। त्यस दिन पछि सम्पर्क बिहिन भयका थिय कपुर। युवतीको पेटमा ७ महिनाको बच्चा हुर्किरहेको छ।

मुगु जिल्लाका कपुर बमको घरमा पनि श्रीमती र एउटा सानी छोरी रहेको बताउछन। उक्त युवती दलित र युवा क्षेत्रि भयको कारण युवतीको माइती तर्फ बाट युवाको साथ नपठाउने निर्णय गरे। छुवाछुत को कारण उक्त युवतीलाई कपुरको साथ पठाउन डर मानिरहेको हामीले बुझ्न सक्छौ।

उक्त माइती जिल्लाका मानिसहरुले युवतीलाई लान नदिएपछि माइतीमै राखेर केहि व्यापार गरेर राखिदिने कपुरको भनाइ छ। यस्ता घटनाहरु थुप्रै देखियका छन् नेपालमा तर उक्त समस्याको हाल अहिले सम्म निस्कन सकेको छैन।
भिडियो सामाग्री :

प्रतिकृया दिनुहोस्