Tuesday, November 30

हार्दिक श्र द्धाञ्जली ! हेर्नुस् कलाकार बखतेको मृ त्यु पछि भाईरल भएका टिकटकहरु (हेर्नुस् भिडियो )

August 21, 2021 445

बखते दाइ तपाईं मृ त्युको यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मुटु पोलिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवानलाई मजाले गालि गर्न मन लागेको छ ।

भगवान तैले त्यो नारिको आँसु किन देखिनस ,श्रिमान बचाउन श्रिमतिले गरेको त्यो पुकार किन सुनिनस भगवान ।बुवा बचाउन छोरिले गरेको मेहनत किन देखिनस भगवान ।आफ्नै आमाको मृ त्यु भएको सात दिन मात्रै भएको थियो ,बखते दाइ आमाको काजकिरियामा बस्नु भएको थियो एक्कासि पापि कोरोनाको नजर कलाकार बखतेतिर लाग्यो ।

शरिरलाई निकै असहज भएपछि शम्भु (बखते) लाई ललितपुरको पाटन अस्पतालमा भर्ना गरियो ।कोरोनासगको लडाइ लड्दै थिए शम्भु दाइ ।लड्दै गर्दा उनमा निमोनिया देखा पर्यो र फोक्सो पुरै खराब भैसकेछ ।यस्तो भए पश्चात् डाक्टर अहोरात्र खटिरहे शम्भु दाईलाई बचाउनका लागि तर डाक्टरले पनि भगवानको अगाडि केही गर्न सकेनन् ।

मृत आत्माको चिर शान्ति सहित शोकाकुल परिवारमा गहिरो सहानुभूति ।भगवानले धैर्यधारण गर्ने शक्ति प्रधान गरून् ।हार्दिक श्रद्धाञ्जली ,बैगुन्ठमा बाँस होस् ।मृ त्यु अगावै बनाएका बखते दाजुका यी टिकटक भिडियोहरु जुन अहिले एकदमै भाइरल भैरहेको छ ।

प्रतिकृया दिनुहोस्