August 22, 2021 245
नबिल बैंकले लाइनमा बसेर पैसा डिपोजिट गर्नुपर्ने झन्झटलाई हटाउन नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ। जसरी पहिले एटीएम नहुँदा हामी पैसा झिक्न बैंकमा घण्टौं लाइनमा बस्थ्यौं ठिक त्यसरी नै अहिले पैसा डिपोजिट गर्न लाइन बस्नुपर्छ।
नबिल बैंकले नबिल क्यास मेशिन जारी गरेको छ । आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्पm केन्द्रित हु“दै यस नबिलको क्यास मेशिनले ग्राहकहरुलाई एटिएम मार्पmत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।
यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ ।
प्रतिकृया दिनुहोस्