Thursday, December 2

यो उमेरमा गौरी मल्लसँग जोडी बा’ध्दै चर्चित अभिनेता शिव श्रेष्ठ

August 24, 2021 433

नायक शिव श्रेष्ठ र नायिका गौरी मल्ल एक साथ देखिने भएको छन् । यो जोडीलाई २० वर्ष पछि पर्दामा एक साथ देख्न पाइने भएपछि फ्यानहरु उत्साहित भएका छन् । उनीहरुले निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘डाँडाको बर पीपल’ मा एक साथ काम गर्न लागेका हुन् ।

यस अघि यो जोडीले । फिल्म ‘ध’र्मसं’कट’मा काम गरेका थिए । दुई दशकपछि सँगै काम गर्न पाएकोमा दुवैले खुसी व्यक्त गरेका छन् । फिल्ममा उनीहरुको छोराको भूमिकामा सलोन बस्नेत, राजीवजंग बस्नेत र यशराज गराचले अभिनय गर्दैछन् । छोरा र आमा( बुबाबीचको सम्बन्धको कथा वाचन गर्ने फिल्म बुढा सुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुन लागेको हो ।

ल्मका लागि नायिकाको भने टुं’गो लागिनसकेको बताइएको छ ।फिल्म काठमाडौं, कालाबाङ, शे९फोक्सुन्डो ताल र पूर्वका विभिन्न स्थानमा खिचिनेछ ।

प्रतिकृया दिनुहोस्