काठमाडौँ,एक नेपाली सेनाको जवानले आफुले लाई कुटपिट गर्ने तथा हेला गरी अर्को लिएर बसेको कारण उनको श्रीमती न्याय माग्दै मिडियामा आएकी छिन । उनको एक छोरा एक छोरी रहेका छन ।
उनलाई बारम्बार मानसिक तनाब दिने यातना दिने कुटपिट गर्ने तथा उनलाई जहिले डिभोर्स माग्दै कुटपिट गरेको कारण बारम्बार यातना भोग्नु परेको उनि न्यया माग्दै मिडिया सामु आएकी छिन ।
उनको बिहे भएको १२ बर्ष भएको छ । रामेछाप घर भएकी पिडित महिलाको श्रीमान नेपाली सेनामा काठमाडौँमा कार्यरत रहेको उनको श्रीमतीले बताएकी छिन । उनले बारम्बार मानसिक यातना दिएको कारण जति सम्झाउदा पनि दोस्रो बिहे गर्छु भन्दै श्रीमती लगाएत अरुलाई उनले भन्ने गरेको उनको भनाई छ ।
यसरी बारम्बार चोटपटक लाग्ने गरी श्रीमतीलाई कुटपिट गर्ने बच्चाको हेरचाह पनि नगर्ने श्रीमतीले दुख गरेर पढाउदा पनि घरबिदा गएका बेला उनले मानसिक र शारीरिक यातना दिएको कारण न्याय माग्दै मिडियामा आएकी छिन । हेर्नुस भिडियो
प्रतिकृया दिनुहोस्