Tuesday, November 30

महानायक दिपकराज गिरी र दिपाको चलचित्र ‘छ माया छपक्कै रिलिज भएको ५ दिनमै युटुबको ट्रेन्डिङ नम्बर १ मा !

January 25, 2021 423

काठमाडौं-चलचित्र ‘छ माया छपक्कै’ युटुबको नम्बर १ ट्रेन्डिङमा पर्न सफल भएको छ । यो चलचित्रलाई करिब २३ लाखले हेरिसकेका छन् ।

हलमा पनि अत्यन्तै राम्रो व्यापार गर्न सफल यो चलचित्रलाई अत्यन्तै मन पराइएको छ ।दीपकराज गिरी र उनको टिमले बनाएको आजसम्मकै उत्कृष्ट चलचित्र भनेर धेरै दर्शकले प्रतिक्रिया लेखेका छन् ।

२२ सय भन्दा बढी दर्शकले फिल्म हेरेर प्रतिकृया दिएका छन् । चलचित्र ‘छ माया छपक्कै २’ पनि चाडै बन्ने निर्माता रोहित अधिकारीले बताए ।

दिपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा पकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

हलमा बम्पर व्यापार गर्न सफल यो चलचित्रलाई ४ दिन अगाडि युटुबमा सार्वजनिक गरिएको हो । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्