Friday, January 21

खुलाए बिनय र पुजाले आफ्नो अ’न्तरजातीय बिहे गर्नुको का’रण,सम्पतिको लागि बिहे गरिस भन्नेलाइ क’डा ज’बाफ

October 23, 2021 1807

खुलाए बिनय र पुजाले आफ्नो अन्तरजातीय बिहे गर्नुको कारण,सम्पतिको लागि बिहे गरिस भन्नेलाइ कडा जबाफ

बिनय बस्नेतको यो दोस्रो विवाह हो । पहिलो श्रीमती कमलासग विवाह असफल भएपछि पुजा विश्वकर्मासंग बिनयले दोस्रो विवाह गरेका छ्न ।

यही दसैंको अष्टमीका दिन बिनयले पूजा विश्वकर्मासँग विवाह गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफूले व्यवहारबाटै जातीय भेदभावको अन्त्य गर्न दलितसँग विवाह गरेको जनाएका छन्।

प्रतिकृया दिनुहोस्