Friday, August 19

शान्ति मिसनबाट फर्किएका “मृतक” सइको परिवारलाई ७७ हजार डलर क्षतीपुर्ती ले के पुछ्न सक्थ्यो र आँसु?

February 2, 2021 544

संयुक्त राष्ट्र सं’घीय शा’न्ति मि’सनबाट फ’र्किएपछि बि’रामी भएर मृ’त्यु भएका नेपाल प्रहरीका एक कर्मचारीका परिवारले ७७ हजार अमेरिकी डलर क्ष’तीपुर्ती पाएका छन् । दुई महिनाअघि दक्षिण सु’डानबाट फ’र्किएका प्रहरी नायब निरीक्षक(स’इ) दीपक खनालको म’लेरिया रो’गबाट नेपालमा मृ’त्यु भएको थियो ।मि’सनमै हुँदा उनलाई म’लेरिया भएको र त्यसैका कारण मृ’त्यु भएको भन्दै प्रहरीको यू’एन शाखाले क्ष’तीपुर्तीका लागि रा’ष्ट्रसंघ प’हल गरेको थियो । निकै मे’हनतपछि परिवारलाई राहत दि’लाउन सफल भइएको शाखाका एक अधिकारीले बताए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

रा’ष्ट्रसंघमै कार्यरत अवस्थामा बराबर उनको परिवारलाई क्ष’तीपुर्ती दिइएको छ । जसका कारण सइ खनालका परिवारले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायतलाई भेटेर धन्यवाद दिएका थिए ।म’लेरियाबाटै सु’डानमा मृ’त्यु भएका कार्यालय सहयोगी श्रीबहादुर थापा मगरको परिवारलाई रा’हत दिने प्रक्रिया पनि प्रहरीले अघि ब’ढाएको छ । करिब दुई महिनामा को’मामा बसेपछि उनको सु’डानमा गत महिना मृ’त्यु भएको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्