Thursday, December 2

अन्ततः श्रीमान् छोड्ने निर्णय… (भिडियो सहित)

February 3, 2021 342

युना गुरुङ ४ बर्षकी भईन । युनाको बुवा इन्डि’यन आर्मी हुन् । झट्ट हेर्दा सिनेमा’को हिरो जस्तै देखिने यिनै हुन् उनै युना’को बुवा राहुल गुरुङ । बितेको १ महिना देखि यु’नालाई खेलाउने र भुलाउने उनको दैनि’की जस्तै हो । किन भने युनाले आमाको काख न पाएको १ महिना भैसक्यो । राहुलको हजुर’बुवा इन्डिय’न आर्मी थिए । हजुरबु’वाले काकरभिट्टा पारि भारतको बागडो’गरामा घर बनाए ।बागडोगरामा नेपाली भाषी’को ठु’लो बस्ति छ राहुल पनि त्यहि हुर्के । हजुरबुवाको बाटो पछ्या’उंदै राहुल पनि इन्डियन आर्मी’मा भर्ति भए । इन्डियन आर्मी भएको ३ बर्ष पछि राहुल बागडोग’रामा गए । त्यहि बेला स्मिता ला’मासंग भेट भयो । राहुलको पहिलो भेटमै उनको प्रेम बस्यो । भेटेको केहि दिनमै उन’ले स्मितासंग बिवाह भयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्