भोलिबाट फेरी लकडाउन हुदैछ?बोले ट्राफिक प्रहरी प्रमुख,दशैंमा बन्दै छ कडा नियम(भिडियो कुराकानी)

२४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ले भोलिबाट लक् डाउन हुदै छ नेपालमा ?हेर्नुहोस भिडियो :**भिडियो हेर्न तल क्लिक गर्नुहोला *

प्रतिकृया दिनुहोस्