२० बर्षदेखी दुखेको जोर्नीको समस्याका लागी अब चिन्तित हुनु पर्दैन।यो घरेलु औषधी प्रयोग गर्नुहोस्।

काठमाडौँ । नेपाली बोलीचालीमा बीरे नुन भनिने कालो नुनलाई घरेलु औषधीको रुपमा प्रयोग गर्ने चलन पूरानै हो । पेट दुख्दा या ग्याष्ट्रिक हुँदा यसको प्रयोग गर्ने गरिएको छ । यसमा आइरन, सल्फ्युरसजस्ता कयौं खनिज पदार्थ पाइन्छ । यसमा सेतो नुनको तुलनामा सोडियमको मात्रा पनि कम हुन्छ । यसैले यसले शरीरमा सोडियमको स्तर बढाउँदैंन । जानौं सिधे नुनका फाइदा
१.जोर्नी दुख्दा यदि मांसपेशी र जोर्नी देखेको छ भने कालो नुनले सेक्दा निको हुनछ । यसका लागि एउटा कपडामा थोरै नुन बाँध्ने। यसलाई तातो बनाएर दुखेको ठाउँमा दिनको दुईपटक सेक्ने । यसो गर्दा तत्काल नै राहत मिल्छ ।

२. अपच हुँदा पेटमा बिभिन्न समस्याका लागि यो नुनु लाभकारी हुन्छ । यसले मुखको ग्रन्थी सक्रिय बनाइदिन्छ । पेटमा हाइड्रोक्लोरिक एसिड र प्रोटीनलाई पचाउने इन्जाइम बढाउन मद्धत गर्छ । अपच, कब्जियत, एसिडीटीमा एक गिलास पानीमा कागतीको रससंगै यो नुन हालेर पिउनाले राहत मिल्छ ।

३. तौल घटाउन उपयोगी कालो नुनले तौल घटाउन पनि मद्धत गर्छ । यसले शरीरमा बोसो जम्मा हुन दिँदैंन । गर्मीका बेला तिर्खा लाग्दा दिनको तीन चारपटक कालो नुन खान सकिन्छ ।

४. मधुमेहमा लाभकारी यसमा सोडियम कम हुन्छ । यसले ब्लड सुगरलाई नियन्त्रित गर्छ । यसैले मधुमेहका बिरामीका लागि कालो नुन उपयोगी हुन्छ । मधुमेह सुरुवाती अवस्थामा छ भने त कालो नुनको प्रयोगले ठीक पनि हुन सक्छ । सोडियम कम हुने भएकाले मुटु र मिर्गौला रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

५. भोक बढाउँछ यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । कालो नुनको प्रयोगले भोक बढाउँछ ।,

प्रतिकृया दिनुहोस्