Thursday, August 11

Author: admin

साउनको दोस्रो साताबाट इजरायल जान पाउने , कति लाग्छ लागत ?

साउनको दोस्रो साताबाट इजरायल जान पाउने , कति लाग्छ लागत ?

Posted in समाचार
साउनको दोस्रो साताबाट इजरायल जान पाउने , कति लाग्छ लागत ? काठमाडौँ : आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो। चालू आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समा सामान्य वृद्धि भएको देखिए पनि इजरायलको रोजगारी सुरु भएको र कोरियाको भाषा परीक्षा भइरहेका कारण आगामी वर्ष रेमिट्यान्स वृद्धि हुने भएको छ । इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएसँगै थप ९०० नेपाली साउनको दोस्रो साताबाट इजरायल जाने वैदेशिक रोजगार विभागमा निर्देशक श्रीचन्द्र साहले बताए। इजरायल जाने युवाको सबै प्रक्रिया पूरा गरेर भिसा प्राप्त भए लगत्तै सातामा २
श्रीमानको मोबाइलमा युवतीसँगको यस्तो भिडियो देखेपछि ….

श्रीमानको मोबाइलमा युवतीसँगको यस्तो भिडियो देखेपछि ….

Posted in भिडियो
इलामकी सिता श्रेष्ठ कुसुमलाई प्रेम विबाह गरेका पतिले धोका दिएर परस्त्री लिएर हिँडेका छन् ।पतिले धोका दिएपछि अहिले माइतीमा आएर बसेकी उनका पतिको घर ताप्लेजुगं हो ।” “पतिले उदयपुरकी चण्डिका मगरलाई लिएर हिँडेपछि सिताले पतिलाई सम्पर्क गर्ने पटक पटक कोशिस गरिन् तर पतिले उनलाई सम्पर्क गर्नै चाहेनन् । “घरमा पत्नि हुँदा हुँदै आफ्नो मोवाइलमा परस्त्रीको स्क्रिन नै सेभ गरेका सिताका पतिले चण्डिकालाई लिएर भाग्नु अघि पनि अश्लिल च्याट गरेको सिता बताउँछिन् ।” “सिताले आफ्ना पतिले आँफुलाई धोकमा दिएको भन्दै यसरी बेलिबिस्तार लगाइन् पतिको सारा कर्तुत । हेर्नुहोस् यो भिडियो”
डिर्भोसपछि छुट्ने बेला भक्कानिदै रोईन्, श्रीमानको पनि आँखा रसायो (भिडियो सहित)

डिर्भोसपछि छुट्ने बेला भक्कानिदै रोईन्, श्रीमानको पनि आँखा रसायो (भिडियो सहित)

Posted in भिडियो
डिर्भोसपछि छुट्ने बेला भक्कानिदै रोईन्, श्रीमानको पनि आँखा रसाय भावुक बनायो यो दृश्य ले जुन बिहे बन्धन जिन्दगी जिउनलाई कसिन्छ उहीँ सम्बन्ध तोडिदा कस्को मन रुदैन् र बाकि भिडियो मै हेर्नुहोस् अन्य समाचार : हरेक बर्ष साउनको सुरुवातसंगै अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ। त्यसमाथि नेपाली हिन्दु नारीहरुकालागि साउन विशेष महत्वको महिना भएकाले पनि यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन्। अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ। साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ। पछिल्ला वर्षमा साना बालिका र किशोरीमा समेत मेहेन्दी र हरियो चुरा लगाउने ’क्रेज
एसइईको नतिजा आज , यसरी हेर्न सकिन्छ रिजल्ट

एसइईको नतिजा आज , यसरी हेर्न सकिन्छ रिजल्ट

Posted in समाचार
यसरी हेर्नुुुुुुुहोस् एसईईको नतिजा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षाफल आज बुधबार २ बजे प्रकाशित हुँदै छ । नयाँ कार्यविधिमा भएको केही प्रावधान हटाएर गत वर्षकै आधारमा ग्रेडिङ विधि लागु गरी परीक्षाफल प्रकाशित गर्ने भएको छ । लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्दा धेरै विद्यार्थीले लब्धांकपत्र नपाउने र ननग्रेडेड आउने देखेपछि राष्ट्रिय परीक्षा बोर्डको बैठकले गत सालकै कार्यविधिअनुसार परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । हिजो मंगलबार दिउँसो परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डको बैठक डाकिएको थियो । तर, बैठक अघिल्लो परीक्षाको कार्यविधि र एक्सफेल विद्यार्थीको संख्याको निर्णय गरेर सकेको थियो । स्रोतका अनुसार एक्सफेल विद्यार्थीको संख्या १ सय ३ रहेकोे छ । स्रोतका अनुसार बैठकमा मंगलबार नै परीक्षाफल प्रकाशित गर्न दबाब बढेको थियो । तर, बोर्डले केही ठोस कारण नै नभई आज बुधबारलाई
आज २०७९ साल साउन ११ गते बुधबारको राशिफल

आज २०७९ साल साउन ११ गते बुधबारको राशिफल

Posted in राशिफल
काठमाडौँ – आज २०७९ साल साउन ११ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ प्रविधिको प्रयोग गर्दा दक्षता र ज्ञान बढाउन सकिने छ । कलात्मक विषयमा रूचि छ भने विशेषज्ञताको प्रयोग गरी वरिष्ठ कर्मचारीलाई प्रभावित बनाउन सकिन्छ । पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । कार्यक्षेत्रमा आफ्नो सीप र कौशलको प्रदर्शन गर्ने अवसर मिल्नेछ । सिनियर कर्मचारी वा मालिकको स्याबासी पाउन सक्नुहुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सिम्रिक रातो र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्र
वैदेशिक रोजगारीले निम्ताएको झगडाले सानी छोरी टुहुरी बनिन, केहिदिन अगाडी रुष्माले लेखेकी यस्तो स्टाटस-

वैदेशिक रोजगारीले निम्ताएको झगडाले सानी छोरी टुहुरी बनिन, केहिदिन अगाडी रुष्माले लेखेकी यस्तो स्टाटस-

Posted in समाचार
पारिवारिक कलाह र अविश्वासको कारण कसरि एउटा परिवार सखाप हुन्छ भने एउटा उदाहरण हो रुष्मा र कृष्णप्रसाद आचार्यको मृत्यु । वैदेशिक रोजगारीले परिवारमा ल्याएको कलहको कारण भरतपुरमा श्रीमान श्रीमतीको मृत्यु भयो । भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोकका ४३ वर्षीय कृष्णप्रसाद आचार्यले रोजगारीको सिलसिलामा आफू विदेशमा रहदा श्रीमतीको अनैतिक सम्वन्ध भएको भन्दै आरोप लगाउदै आएका थिए । सोही विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय भरतपुरमा उजुरी परेपछि छलफलपछि श्रीमान कृष्ण आचार्य र श्रीमती रुष्मा बिच मिलेर बस्ने सहमती भएको थियो । तर उनीहरु मिलेर बस्न सकेन् । अन्तत श्रीमान कृष्णले श्रीमती रुष्मालाई खुकुरी प्रहार गरी आइतबार राति हत्या गरे । श्रीमतीको हत्या भएपछि आफू घरको चारतालाबाट हाम फालेर भाग्न खोज्दा सडकमा बजारिएर उहाँको पनि मृत्यु भयो । आइतबार राति श्रीमान श्रीमती बिच झगडा भएपछि श्रीमान कृष्णले
ग्यासको मूल्य प्रतिसिलिन्डर २४ सय रुपैयाँ !

ग्यासको मूल्य प्रतिसिलिन्डर २४ सय रुपैयाँ !

Posted in समाचार
काठमाडौं । खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठित उपसमितिले व्यवसायिक प्रयोजनका लागि परल मूल्यमै बिक्री गर्न आयल निगमलाई सिफारिस गरेको छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रको संयोजकत्वमा गठित उपसमितिले यस्तो सिफारिस गरेको हो । घरायसी उपभोक्ताका लागि हालकै मूल्य र व्यवसायिक खपतका लागि परल मूल्यमै ग्यास बिक्री गर्न सिफारिस गरेको आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । उपसमितिले बुधबार निगमलाई प्रतिवेदन बुझाएको र उक्त प्रतिवेदनले ग्यासमा तत्कालीन र दीर्घकालीन गरेर दुई थरी सुझाव पेश गरेको थानीले बताए । उपसमितिको सुझावले पहिलो व्यावसायिक प्रयोजनका लागि परल र घरायसी उपभोक्ता प्रयोजनका लागि हालकै मूल्यमा ग्याँस बेच्न सिफारिस गरेको उनले बताए । उनले भने, ‘हामी व्यावसायिक प्रयोजनका लागि परलमा पनि केही नाफा खाएर ग्यास बेच्ने योजनामा छौं
UK मौसमी रोजगारी : कति खर्च हुन्छ र कसरी जाने ?

UK मौसमी रोजगारी : कति खर्च हुन्छ र कसरी जाने ?

Posted in समाचार
काठमाडौं । नवलपरासी बर्दघाटका सुरेश गुरुङ अहिले यूकेस्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन्। हरेक बिहान ४ बजे उठ्नु, खाजा खानु र आफू जस्तै कामदारहरूको लाममा मिसिएर स्ट्रबेरी टिप्न निस्कनु उनको दैनिकी बनेको छ।अस्थायी बसोबासबाट एक किलोमिटर पर रहेको फार्ममा उनीहरू ७-८ घण्टादेखि १२ घण्टासम्म खट्छन्।कम्पनीले आवश्यकता अनुरूप स्ट्रबेरी टिप्ने बाहेक गोडमेल समेत गराउने उनी बताउँछन्। गुरुङ र अन्य कामदारले प्रतिघण्टा छ क्रेट स्ट्रबेरी टिप्नुपर्छ र त्यसबापत घण्टाको १०.१० पाउन्ड रकम उनीहरूको ब्याङ्क खातामा जम्मा हुन्छ।”लक्ष्य पूरा गर्नु पर्छ। त्यसैले छिटो गर्न भन्छन्। शनिवार र आइतवार छुट्टी भनिएको थियो तर त्यो बेला पनि स्ट्रबेरी पाक्यो वा माग बढी भयो भने काममा लिएर जान्छन्,” गुरुङले भने। उनले त्यहाँ बसेको मासिक ६० पाउन्ड तिर्नु पर्छ र खानाको खर्च आफ्नै हो। उनीहरू बसेको ठाउँमा इन्टरन
विमान भित्र यात्रुलाई दिईएको खानामा सर्पको टाउको भेटिएपछि…

विमान भित्र यात्रुलाई दिईएको खानामा सर्पको टाउको भेटिएपछि…

Posted in समाचार
अंकारा। टर्कीमा रहेको एयरलाइन्स कम्पनीका एउटा उडानका परिचरले उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला परेको जनाएका छन् । सर्पको टाउको फेला परेपछि उनी त्रसित बनेका थिए । उड्डयनसम्बन्धी ब्लग वन माइल एट अ टाइमलाई इन्डिपेन्डेन्टले उद्धृत गरेअनुसार जुलाई २१ मा टर्कीको अंकाराबाट जर्मनीको डसेलडोर्फको सनएक्सप्रेसको एउटा उडानमा उक्त घटना भएको हो । आलु र तरकारीको बीचमा सानो सर्पको टाउको छोपिएको देख्दा आफूहरू चकित परेको चालक दलका सदस्यहरूले बताएका छन् । ट्विटरमा सेयर गरिएको एउटा भिडियोमा सर्पको काटिएको टाउको खानाको ट्रेको बीचमा देख्न सकिन्छ । उक्त डरलाग्दो चिज देखेपछि एयरलाइनले तत्काल प्रतिक्रिया जनाएको थियो । टर्की प्रेसका अनुसार एयरलाईनका लागि उक्त घटना बिल्कुलै अकल्पनीय थियो । वायुसेवा कम्पनीले खाद्यान्न आपूर्तिकर्तासँगको आफ्नो सम्झौता स्थगित गरेको छ भने उक्त घटनाबारे अनुसन्धान सुरु
सीसीटीभी काण्डभित्र भेटियो अर्को काण्ड !

सीसीटीभी काण्डभित्र भेटियो अर्को काण्ड !

Posted in समाचार
काठमाडौं – पूर्वअर्थमन्त्री जनार्दन शर्माको छानबिन पेचिलो बन्दै गएको बेला गृहमन्त्रालयले सिंहदरबारको गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने भनी पत्र पठाएको छ । शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको थियो । आज गृहमन्त्रालयले समितिलाई पत्र पठाएर सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने जवाफ दिएको हो । छानबिन समिति बैठकले थप प्रमाण जुटाउने क्रममा जेठ १४ गते राति सिंहदरबार आउजाउ गरेकाहरू हेर्न दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने भएको थियो । छानबिन समितिका एकजान सदस्यले भने, ‘हार्ड डिक्स फरेन्सीक ल्याबमा पठाएपछि हामीले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएका थियौं । तर, फुटेज १६ दिनभन्दा धेरै नरहने भनेर भर्खरै जवाफ आएको छ ।’ गृहमन्त्रालयका प्रवक्ता फड