Saturday, September 18

मनोरञ्जन

आमा दुई नायिका बन्दैछन, ऋचालाई ताली प्रियंकालाई गाली किन ?

आमा दुई नायिका बन्दैछन, ऋचालाई ताली प्रियंकालाई गाली किन ?

Posted in मनोरञ्जन, समाचार
काठमाडौं । अभिनेत्रीद्वय प्रियंका कार्की र ऋचा शर्मा आमा बन्ने तयारीमा छन् । प्रियंकाले सामाजिक सञ्जालमा आफू गर्भवती भएको जानकारी दिएको साता दिन नपुग्दै ऋचाले पनि आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन् । प्रियंकाले आफ्नो ठुलो पेट देखाउँदै उक्त पेटमा अभिनेता पति आयुष्मान् देशराज जोशीले चुम्बन गरेको तस्बिर पोस्ट गरिन् । तर ऋचाले भने आमालाई सम्झँदै एक बिरुवामा पति दीपेक्ष विक्रम राणासँग मिलेर पानी हाल्दै गरेको तस्बिर पोस्ट गरिन् । यी दुवै अभिनेत्रीहरू आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ गरिन् । विवाह अघि आफ्ना साथीहरूसँग थाइल्यान्डमा ब्याचलर पार्टी गर्दा उनलाई खुकुरी रमले प्रायोजन गरेको थियो । उनले सामाजिक सञ्जालमा ‘बेबी सावर’को तस्बिर राख्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आए । उनको तस्बिरमा सुशील नेपालले ‘बेबी सावरमा पनि ख
अष्ट्रेलियाकि यी चेलिले यति प्रष्ट नेपाली बोल्छिन्,गाइन दर्जनौ नेपाली गितहरु ,कति मिठो स्वर उस्तै रुप पनि (हेर्नुस् भिडियो )

अष्ट्रेलियाकि यी चेलिले यति प्रष्ट नेपाली बोल्छिन्,गाइन दर्जनौ नेपाली गितहरु ,कति मिठो स्वर उस्तै रुप पनि (हेर्नुस् भिडियो )

Posted in मनोरञ्जन
पछिल्लो समय अफ्रिकाकि एक महिलाले `फुल बुट्टे सारी ´ नेपाली भाषा शैलिमा गाएपछि एकदमै भाइरल साथै चर्चाको बिषय भएको थियो ।नेपाली गित संगित प्रतिको बिदेशि मोह पनि दिनानुदिन बढ्दो क्रममा नै छ । अहिले फेरि अष्ट्रेलियामा बसोबास गर्दै आएकि एक महिला जसलाई नेपाली गित संगित एकदम‌ै मनपर्ने भन्दै दर्जनौ गितहरु समेत गाइन् ।त्यति मात्रै हैन उनले भारत भन्दा पनि नेपाल एकदमै राम्रो र अवसर मिले नेपाली पुरुषसगनै बिवाह गर्न परेपनि पछि नहट्ने उनले जिकिर गरिन् । कति सुरिलो स्वर उतिनै मिठामिठा गितहरु ती महिलाले गाएर सुनाएकि छिन् ।हाम्रो नेपाली गित संगितले यसरी अन्तर्राष्ट्रिय जगतमै तहल्का मच्चाउनु निश्चय पनि एकदमै गरिमा र गौरवको बिषय हो ।आजको यश शृङ्खलामा तिनै चेलिले गाएका दर्जनौ गित हरु पेश गर्दैछौ । हेर्नुस् भिडियो सामाग्री
मदनकृष्ण श्रेष्ठको “फूल बुट्टे सारी” भर्जनमा ५० लाख भ्यूज, दङ्ग पर्दै भने ‘अम्मामा’

मदनकृष्ण श्रेष्ठको “फूल बुट्टे सारी” भर्जनमा ५० लाख भ्यूज, दङ्ग पर्दै भने ‘अम्मामा’

Posted in मनोरञ्जन
“फूल बुट्टे सारी” बोलको गीत पछिल्लो समय निकै चलेको गीत हो। यस गीतका थुप्रै कभर भर्जन समेत निकालिएका छन्। सबै जसो कभर भर्जन पनि निकै प्रख्यात भएको यस गीतलाई दिग्गज हास्य कलाकार मदनकृष्ण श्रेष्ठले पनि गाएका थिए। मदनकृष्णको स्वरमा रहेको कभर भर्जनलाई पनि दर्शकले निकै मन पराएका छन्। गीतको यस लिजेन्डरी भर्जनलाई युट्युबमा पचास लाख पटक हेरिएको छ। फेब्रुअरी १६ मा युट्युबमा प्रिमियर भएको यस भिडियोलाई दर्शकले दिएको माया देखेर स्वयम् मदनकृष्ण पनि दङ्ग परेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोस्ट गर्दै ५० लाख पटक भिडियो हेरिदिएकोमा सबैलाई ५० करोड पटक धन्यबाद दिएका छन्। उनले आफ्नो भिडियोमा आफूसँगै अभिनय गरेकी मिथिला शर्मासँगको फोटो पोस्ट गर्दै लेखेका छन्,”ओहो !!!!! मैले गाएको भर्शनको गीत “फूल बुट्टे सारी” को भ्युज पनि ५० लाख पुगीसकेछ आम्मामामा … …सबैको जय होस … मेरो धोत्रो स्वरलाई पनि माय
प्रभासले किने ६ करोडको कार, साउथमा महँगो कार चढ्ने बने एक्ला कलाकार

प्रभासले किने ६ करोडको कार, साउथमा महँगो कार चढ्ने बने एक्ला कलाकार

Posted in मनोरञ्जन
काठमाडौं – साउथ फिल्मका अभिनेता प्रभासले महँगो कार किनेका छन् । कारका निकै सौखिन प्रभासले हालै करोडौं मुल्यको कार किनेको भारतिय मिडियामा बताइएको छ । उनले भारतीय मूल्य ६ करोडमा लेम्बर्गिनी एभेन्टाडोर एस रोडस्टर किनेका हुन् । उनले कार किनेर हैदराबादको सडकमा चलाइरहेको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो कार आफ्नो पिता सूर्या नारायण राजूको बर्थ एनिभर्सरीमा किनेको बताइएको छ । यति महँगो कारमा बसेर हिड्ने उनी साउथ फिल्मका एक्ला कलाकार भएका छन् । पछिल्लो समय महँगा अभिनेतामा गनिने प्रभासले फिल्म साहो मार्फत बलिउडमा पनि डेब्यु गरिसकेका छन् । अहिले भने उनी फिल्म आदिपुरुष र सलारमा व्यस्त छन् । उनले अहिले एक पिःल्ममा सय करोड पारिश्रमिक लिने गर्छन् ।   आज लोकप्रिय नायिका निता ढुंगानाको जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो कलाकार रियाशा दाहाल भन्छिन्- ‘मलाई चर्चित
रचना रिमालले जीवनको पहिलो अवार्ड पाएकी छिन् हार्दिक बधाई तथा शुभकामना

रचना रिमालले जीवनको पहिलो अवार्ड पाएकी छिन् हार्दिक बधाई तथा शुभकामना

Posted in मनोरञ्जन
रचना रिमाल अहिलेकी नाम चलेकी गायिका भित्र पर्छिन्। थुप्रै चर्चित गीतमा उनको स्वर छ। स्वरको जादूबाट नै उनी धेरैको मन पर्ने गायिका बन्न सफल भएकी छिन्।उनले गाएका गीत ‘फोटो फिरिममा’ निकै हिट भयो। त्यही गीतबाट उनको नाम पनि चर्चामा आयो। त्यही गीतबाट उनले जीवनकै पहिलो अवार्ड पाएकी छिन्। रचना दएशक स्रोताले अर्गानिक स्वर भएकी गायिका पनि भन्न रुचाउछन मीठो स्वरकी धनी रचनाले नेपाल आइडल सिजन–३ मा भाग लिएर आफ्नो नयाँ परिचय बनाएकी थिइन्। अन्तिम आठसम्म पुग्न सफल उनले तीनपटकसम्म सबभन्दा धेरै भोट पाउने गायिका बनेकी थिइन्। ‘फोटो फिरिममा’ गीतबाट उनले नेशनल इन्टरटेनमेन्ट अवार्ड पाएकी हुन्। जीवनकै पहिलो अवार्ड पाउँदा उनी निकै खुशी भएकी छिन्।“लाखौँ दर्शक स्रोताको मायाकै कारण आज जीवनको पहिलो अवार्ड पाए। म एकदमै खुशी छु,” रचनाले भनिन्। रचना रिमाल फेसबुक पोस्ट हजुरहरुकै माया र साथले आज मैले ‘फोटो फिरिममा’
आज चर्चित नायिका ‘आँचल शर्मा’ को जन्मदिनमा उनका श्रीमान उदिपले लेखे यस्तो स्टाटस (तस्बिर सहित)

आज चर्चित नायिका ‘आँचल शर्मा’ को जन्मदिनमा उनका श्रीमान उदिपले लेखे यस्तो स्टाटस (तस्बिर सहित)

Posted in मनोरञ्जन
चैत्र ०५, नेपाली सिनेमा ‌जगतकी चर्चित अभिनेत्री ‘आँचल शर्मा’को जन्मदिनमा उनका श्रीमान उदिपले लेखे यस्तो माया नै मायाले भरिएको स्टाटस, अवश्य हेर्नुहोला। उदिप श्रेष्ठ लेख्छन् : I’ll never forget that sparkle in your eye that made me fall in love with you. Happy Birthday, my love! You never lost that sparkle.??? यसैगरी, ऋषि धमलाकी पत्नी एलिजा लेख्छिन् : Happy Birthday to the most caring and loving friend! I wish you all the happiness in life and hope that all your wishes come true. Lots of love and hugs!❤️❤️???? र अन्तिममा सबै नेपालीका तर्फबाट Aanchal Sharma❤️❤️Happy birthday to popular Nepali actress Aanchal Sharma Dawadi ❤️ केहि दिन अघि अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको बिहे भएको वर्ष दिन पनि पुगेको छ । सो अवसरमा उनीहरू नवजिवन परोपकार समाज पुगेर सेवामा जुटे। उनीहरू लेख्छन्,”
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, माघ २७ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, माघ २७ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Posted in मनोरञ्जन, राशिफल
श्री शाके १९४२ बि.स.२०७७ साल माघ २७ गते मंगलबार इश्वी सन २०२१ फेब्रुवरी ९ तारीख माघ कृष्णपक्ष त्रयोदशी तिथी पूर्वषाढा नक्षत्र वज्र योग गर करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मित्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु प्रदोषव्रत (ज्यो.प.सरोज घिमिरे) मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ : नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो : आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हु