
‘ब्वाइफ्रेन्डको खोजीमा छु, ठाँउ खाली छ कोही छ ?’ : सरिश्मा मगर
सानै हुँदा टेलिभिजनको स्क्रिनमा मोडल सम्झना बुढाथोकी नाचेको देख्दा आफुलाई पनि त्यस्तै नाच्न र अभिनय गर्न मन भएको बताउने सरिस्मा मगर पछिल्लो समयमा चर्चित मोडलका रूपमा परिचित भएकी छन् ।छोटो लुगा लगाउँदैमा ग्ल्यामर मानिँदैन सारी लगाउँदा पनि ग्ल्यामर देखिन्छ’ यो फिल्डमा लागेपछि ग्ल्यामर देखाउनुपर्छ र यो आवश्यक
सरिश्मा सानै चञ्चले स्वाभावकी थिइन् । जब उनले प्लस टु सकेर ब्याचलर पढ्न सुरु गरिन् त्यसपछि मोडलिङ लाग्ने अवसर पनि पाइन् । अहिले उनले एक सय पाँचभन्दा बढी म्युजिक भिडियोमा अभिनय तथा डान्स गरिसकेकी छन् ।
मोडलिङमा देखाइने ग्ल्यामरलाई उनी सोचाइमा भर पर्ने बताउछिन् । उनी भन्छिन् ‘छोटो लुगा लगाउँदैमा ग्ल्यामर मानिँदैन सारी लगाउँदा पनि ग्ल्यामर देखिन्छ’ यो फिल्डमा लागेपछि ग्ल्यामर देखाउनुपर्छ र यो आवश्यक रहेको उनी बताउछिन् ।
से क्सलाई उनी प्रकृतिले दिएको उपहारका रूपमा व्याख्या गर्छिन् ।