Sunday, January 24

स्वास्थ्य /जिबनशैली

खुट्टाको औँलामा लुकेको हुन्छ किस्मतको राज, यसरी थाहा पाउनुहोस् कस्तो छ तपाईको भाग्य

खुट्टाको औँलामा लुकेको हुन्छ किस्मतको राज, यसरी थाहा पाउनुहोस् कस्तो छ तपाईको भाग्य

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ । मानिसको व्यक्तित्वलाई खुट्टाको औंलाले झल्काउँछ। खुट्टाको औंलाको आकारलाई हेरी तपाईंको व्यवहारबारे बुझ्न सकिन्छ। तपाईंको चरित्रलाई खुट्टाको औंलाले संकेत गर्छ भन्ने कुराको विश्वास गरिन्छ। ठूलो औंलाः खुट्टाको ठूलो औंला वा पहिलो औंला अरु औंलाभन्दा धेरै लामो छ भने, त्यस्ता व्यक्ति स्मार्ट र क्रियटिभ स्वभावका हुन्छन्। समस्याको छिट्टै समाधान गर्न सक्छन्। त्यसैगरी तपाईंको ठूलो औंला अरु औंलाभन्दा सानो छ भने, एकै समयमा धेरै काम गर्न सक्ने क्षमताको संकेत गर्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** दोस्रो औंलाः खुट्टाको दोस्रो औंला लामो हुने मानिसहरु लीडर बन्न सक्ने गुण भएका हुन्छन्। यिनीहरुमा गतिशिल र सृजनात्मक गुण हुन्छ । तेस्रो औंलाः खुट्टाको तेस्रो औंला लामो भएका व्यक्तिहरु आफ्नो काममा उर्जावान र सिपालु हुन्छन् ।यिनीहरु जीवनमा पूर्णता चाहन्छन्। र यीनीहरुले जीवनमा धेरै चीज प्राप
महिनावारी भएको कति दिनमा से;क्स गर्दा गर्भ रहन्छ ? जानी राखौँ

महिनावारी भएको कति दिनमा से;क्स गर्दा गर्भ रहन्छ ? जानी राखौँ

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ- महिनावारी भएको कति दिनमा से;क्स गर्दा गर्भ रहन्छ ? वा कुन कुन सुरक्षित दिन हो ? भन्ने विषय एकीन गर्न गाह्रो छ । किन की महिलाको महिनावारी चक्र कति दिनको छ, यसले निर्धारण गर्छ । नियमित महिनावारी हुने र नहुनेमा यसले फरक अर्थ राख्छ ।सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा यौ;न स;म्पर्क, वी;र्य स्ख;लन, डिम्ब निषेचन र डि;म्बरोपण जस्ता कुरा हुनु आवश्यक छ । महिलाको डि;म्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डि;म्ब नि;ष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शु;क्रकीटसँग मिलन हुन डि;म्ब निस्किएको हुनु आवश्यक छ । डि;म्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डि;म्ब निस्कने भएकाले त्यतिबेला यौ;न स;म्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भन
पायल्सको समस्याले हैरान हुनुहुन्छ ? यसरी पाउनुहोस् मुक्ति

पायल्सको समस्याले हैरान हुनुहुन्छ ? यसरी पाउनुहोस् मुक्ति

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ । चाडपर्वमा मिठोमसिनो, चिप्लो-चाप्लो, अमिलो-पिरो खाइयो। चाडपर्वमा मिठो-मसिनो खान पनि डराउनुपर्ने ! नभए त पायल्सले सताइहाल्छ।हो त, अहिले धेरैको साझा पिडा बनेको छ, पायल्स। यो अस्वस्थ्यकर खाना र निस्क्रिय जीवनशैलीका कारण पायल्सको पीडा झेल्नुपरेको छ। जंकफूड, मिठाई, मदिरा, मसलेदार खाना आदि पायल्सको कारण बनेको छ। पायल्स यस्तो समस्या हो, जसले हाम्रो दिनचर्या नै प्रभावित बनाउँछ।पाइल्स भएमा मल त्याग गर्दा असहय पिडा हुने, मलद्वारबाट रगत बग्ने, मलद्वारा वरिपरि गाठो वा मासुको डल्लो महसुस हुने, चिलाउनु, रातो हुने तथा पोल्ने लगायतका लक्षण देखिने गर्दछ। पायल्सको पीडा**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ । लगभग चार सेमी इञ्ज लामो मलद्वार सुन्निएमा पाइल्स हुने गर्छ। पायल्स भएमा मलद्वारको आन्तरिक (भित्री) भाग तथा बाह्य भागमा मासुको डल्लो जस्तो गाँठो प
लसुन र प्याजले पनि चम्काउँछ अनुहार, यसरी गर्नुहोस् प्रयोग

लसुन र प्याजले पनि चम्काउँछ अनुहार, यसरी गर्नुहोस् प्रयोग

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ । सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने ? यसका अनेकौ काइदा छन्। घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ। धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग गर्ने गरेका छन्। यद्यपि धेरैलाई थाहा नहुन सक्छ, प्याज र लसुनको प्रयोगबाट पनि अनुहार चम्किलो बनाउन सकिन्छ। प्याज र लसुन हरेकको भान्सामा सजिलै उपलब्ध हुने वस्तु हो। त्यसैले आवश्यकता अनुसार जतिबेला पनि यसको फेसप्याक बनाएर प्रयोग गर्न सकिन्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** छालाको लागि वरदान प्याज प्याजमा केही प्रकारको भिटामिन हुन्छ। यो एन्टी अक्सिडेन्टको खजाना पनि हो। यसको जुसमा एन्टी सेप्टिक, एन्टी ब्याक्टेरियल र एन्टी इन्फलेमेट्री गुण पाइन्छ। यसको नियमित प्रयोगले अनुहारको दाग हटाउन सकिन्छ। कसरी प्रयोग गर्ने ? प्याज स्वास्थ्य र सौन्दर्य दुवैक
डल्ले खुर्सानी : ग्यास्ट्रिक तथा अल्सर निको पार्न अचुक औषधि

डल्ले खुर्सानी : ग्यास्ट्रिक तथा अल्सर निको पार्न अचुक औषधि

Posted in स्वास्थ्य /जिबनशैली
त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्‍याउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् । मोटोपन घटाउछ । रगतमा चिनीको मात्रा घटाउछ । पिसाबको विरामीलाई लाभदायक छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउछ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । थकाइ मेटाउछ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** राती सुत्नु अघी अनिवार्य गर्नुहोस यस्ता काम,कहिले हुनेछैन धनको कमी,बन्नु हुनेछ मालामाल। ज्योतिषशास्त्र अनुसार, रातको लागि केहि यस्तो काम बताइएको छ जसलाइ पालना गरे फलिफाप हुन्छ । यी काम र नियमलाई अपनाउनाले घरमा सदैव लक्ष्मीको कृपा बनिरहने व
आङ सिरिङ्ग हुने यस्तो क्रिया, तपाईंको अनुहारमा हिँड्छन् हजारौं कीरा !

आङ सिरिङ्ग हुने यस्तो क्रिया, तपाईंको अनुहारमा हिँड्छन् हजारौं कीरा !

Posted in स्वास्थ्य /जिबनशैली
एजेन्सी । मानिसको अनुहारमा हज्जारौ किरा हिँडिरहेका हुन्छन् । यो वास्तविक तथ्य हो । अनुहारलाई फोहोर नै छोड्ने खालको हुनुहुन्छ ? तपाईं जस्तो खालको भएपनि तपाईंको अनुहारमा हजारौं कीरा सल्बलाइरहेका छन् । यो कुनै गफ हैन । अनुहारमा हिँड्ने कीराका सम्बन्धमा सन् १८४२ मै खोज भएको थियो । कानमा जम्ने फोहोरमा यो कीरा भेटिएको थियो । यो सूक्ष्मजीवको आठवटा खुट्टा हुन्छन् र यो माकुराको प्रजातिको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** तर यो कीरा अनुहारमा पनि भेटिन्छ कि भेटिँदैन भनी प्रस्ट भएको थिएन । तर अहिले वैज्ञानिकहरूले दाबी गरेअनुसार दुई प्रजातिका सूक्ष्मजीवहरू मानिसको अनुहारमा बस्न मन पराउँछन् । यिनीहरूको नाम डेमोडेक्स फोलीक्युलोरम र डी ब्रेभिस हो । यी दुवैको आकार कीराको जस्तै हुन्छ र यिनको खुट्टा पनि सानै हुन्छ । तर यिनीहरू माकुरो प्रजातिका कीरा हुन् । सबभन्दा महत्त्वपूर्ण कुरा त यी कीराहरूले मल
अन्डाले रक्तचापलाई नियन्त्रणमा राख्ने अनुसन्धानको निष्कर्ष

अन्डाले रक्तचापलाई नियन्त्रणमा राख्ने अनुसन्धानको निष्कर्ष

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ – दैनिक अण्डा खानाले तपाइँको वजन बढ्छ भन्ने पिरले ग्रसित हुनुहुन्छ। त्यसो हो भने तपाइँलाई खुशीको खबर छ। जुन अन्डालाई तपाइँ हानिकारक सम्झनुहुन्छ त्यही अण्डा अब तपाइँको लागि औषधि सावित हुने अध्ययनले देखाएको छ। अन्डाको सेतो भागमा कुनै नकारात्मक असर हुदैन तर रक्तचाप घटाउने क्षमता हुन्छ। यो कुरा अमेरिकी बैज्ञानिकहरुद्वारा गरिएको एक अध्यनमा पत्ता लागेको हो। विश्वको सबैभन्दा ठूलो बैज्ञानिक सोसाइटी अमेरिकी केमिकल सोसाइटी (एसिएस) को २४५औँ राष्ट्रिय बैठक तथा प्रदर्शनीको एक हिस्साको रुपमा रहेको अध्ययनको अध्ययन दलका अगुवा तथा जिलिन विश्वविद्यालयका पीएचडी होल्डर झिपेंग यु को भनाइ छ । हाम्रो अनुसन्धानले सुझाव दिन्छ कि, अन्डालाई अविश्वसनीय र खान योग्य एउटा अर्को कारण पनि निस्किएको छ। अन्डाको पहेंलो भागमा कोलस्ट्रोल हुन्छ भनेर पहेंलो भाग खान नचाहनेहरुका बिचमा सेतो भाग पहिलेदेखि नै
राती सुत्ने समयमा यस ठाउँमा दल्नुहोस् काँचो आलु मिल्नेछ नसोचेको फाइदा

राती सुत्ने समयमा यस ठाउँमा दल्नुहोस् काँचो आलु मिल्नेछ नसोचेको फाइदा

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ । आजको वर्तमान समयमा, प्रत्येक व्यक्ति सबैभन्दा सुन्दर देख्न चाहन्छन्, तर बढ्दो वायु प्रदूषण र व्यक्तिको तनावको कारण, छालाको प्राकृतिक चमक हराउँदै जान्छ, जसको कारण अनुहारको चाउरीपन दिनदिनै बढ्दै जान्छ। कारण यो छ कि अनुहारमा कुनै पनि चमक देखा पर्दैन, त्यसैले मानिसहरूले बजारमा फेला परेको रासायनिक उत्पादनहरू बढी मात्रामा प्रयोग गर्छन्। जसले गोरोपन बढाउँछ तर क्रीम प्रयोग गर्न रोक्ने बित्तिकै त्यसको साइड इफेक्ट देखा परिहाल्छ, त्यसैले रासायनिक बढी मुल्य पर्ने उत्पादनहरूको सट्टा तपाईले घरेलु उपचारहरू प्रयोग गर्नुपर्दछ। यदि तपाईं आफ्नो कालो छाला हटाउन चाहानुहुन्छ भने यसका लागि हामी तपाईंलाई एउटा यस्तो उपाय बताउने छौं जुन तपाईंको छालालाई नोक्सान नगरी सुधार गर्दछ, आउनुहोस् जानौँ त्यो के हो त ? आजको पोस्टमा हामी तपाईलाई जुन चिजको बारेमा बताउने कुरा गर्दै थियौँ त्यो हो आलु। आलु एक
अनुहारको छालालाई चम्किलो र कोमल बनाउन भान्सामै बनाउनुहोस् यी ३ घरेलु औषधि !

अनुहारको छालालाई चम्किलो र कोमल बनाउन भान्सामै बनाउनुहोस् यी ३ घरेलु औषधि !

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ । भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ । जान्नुहोस् यी ३ उपाय: १. मह र टमाटरको प्याक मह र टमाटरले अनुहारमा आउने चाउरी र बुढोपन हटाउन मद्दत गर्छ । यसको प्याक बनाउनका लागि आधा कप टमाटरको लेदोमा १ चिया चम्चा शुद्ध मह मिसाउने र अनुहारमा लगाउने । १५ मिनेटसम्म उक्त प्याक अनुहारमा राखेर चिसो पानीले मुख धुने ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** महमा प्राकृतिक एन्टिसेप्टिक, किटाणुरोधी र एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । जसले अनुहारलाई दागरहित बनाउँछ । यसका साथै टमाटरमा पाइने विभिन्न पोषक तत्वले अनुहारको छालालाई स्वस्थ्य राख्छ । टमाटरमा हुने भिटामिन सीले अनुहारको दागधब्बा हटाउँछ । पोटाशियम र म्याग्नेशियम हुने भएकाले यी चिजले तपाईंको छालालाई मोस्चराइज र चमक प्रदान गर्छ
यौ’नाङ्गको रौं हटाउँदा के हुन्छ ? हटाउँन हुन्छ कि हुदैन, जान्नुहोस् ?

यौ’नाङ्गको रौं हटाउँदा के हुन्छ ? हटाउँन हुन्छ कि हुदैन, जान्नुहोस् ?

Posted in स्वास्थ्य /जिबनशैली
जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ । हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लि’ङ्ग मु’न्ड, भ’गांकुरको मु’ण्ड तथा सानो भ’गोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन् । हाम्रो शरीरमा भएको रौं निकै पातला भएकाले सजिलै देखिँदैनन्। रौं छालाकै परिवर्तित रूप हो। रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ। यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौ’न चिन्हमध्ये एक हो। का’खीमुनी र यौ’नाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौं’हरू