
पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन : हेर्नुहोस् असार १३ गते सोमबारको राशिफल
Posted in राशिफल
आज श्री शाके १९४४ बि.स.२०७९ असार १३ गते सोमबार इश्वी सन २०२२ जुन २७ तारीख आषाढ कृष्ण पक्ष चतुर्दशी तिथी रोहिणी नक्षत्र गण्ड योग भद्रा करण चन्द्रमा वृष राशिमा आनन्दादि योगमा प्रवर्द्ध योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु दिलाचह्ने पूजा (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा