Sunday, January 24

अन्तर्राष्ट्रिय समाचार

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं – आइतबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ०७ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ५४ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९६ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ०७ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५९ पैसा तोकिएको छ । एक
हामी अमेरिकाको एकता र आशाको कथा लेख्नेछौँ

हामी अमेरिकाको एकता र आशाको कथा लेख्नेछौँ

Posted in अन्तर्राष्ट्रिय समाचार
प्रधानन्यायाधीश रोर्बट, उपराष्ट्रपति ह्यारिस, सभामुख पेलोसी, नेताहरू शूमर र म्याकोनल, उपराष्ट्रपति पेन्स, उपस्थित अथितिगण र मेरा प्यारा अमेरिकी साथीहरू । यो दिन अमेरिकाको हो । यो दिन प्रजातन्त्रको हो । यो इतिहास र आशाको दिन हो । नवीकरण र संकल्पको दिन हो । प्रत्येक समस्यामा अमेरिकाको परीक्षण भए पनि समस्यालाई जित्दै नयाँ अमेरिकाको उदय हुने गरेको छ । आज हामीले कुनै उम्मेदवारको विजय उत्सव होइन, एउटा कारणको विजय उत्सव मनाइरहेका छौँ । त्यो हो प्रजातन्त्र । मानिसहरूको इच्छा सुनिनेमात्रै होइन, त्यसलाई ध्यान पनि दिइनेछ । हामीले फेरि पनि प्रजातन्त्र मूल्यवान हुने शिक्षा पाएका छौँ । प्रजातन्त्र नाजुक छ । तर, यो समयमा मेरा प्रिय साथीहरू ! प्रजातन्त्र अझ बलियो भएको छ । त्यसैले अब यो पवित्र भूमि जहाँ केही दिनअघि यो क्यापिटलको आधारलाई खलबल्याएको थियो । हामी ईश्वरलाई साक्षी मानेर ए
मन थामेर हेर्नुहोस बाध्यताले खाँ डी देशमा पुगेकी नेपाली चेलीको दर्दनाक (भिडियो)

मन थामेर हेर्नुहोस बाध्यताले खाँ डी देशमा पुगेकी नेपाली चेलीको दर्दनाक (भिडियो)

Posted in अन्तर्राष्ट्रिय समाचार
देशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ,देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिक देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन घले स्वर दिएकी छन्।झझल्को डिजिटल प्राली मार्फत बजारमा आएको “नोकरानी“ बोलको उक्त गीतको शब्द शृजना दिलिप रेग्मीले गरेका छन भने संगीत एक नारायण भण्डारीको रहेको छ मार्मिक कथा बस्तुले भरिपुर्ण गीतको म्युजिक भिडियोलाई मरुभुमी नारायणले छायाँकन गरेका छन त्यस्तै रमेश वि.क रसाइलीले सम्पादन र दिलिप रेग्मीको निर्देशन गरेका छन भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ। बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत स
मृत प्रेमिको वी’र्यवाट यि युवतीलाई सन्तान जन्माउने अधिकार अदालतले दियो

मृत प्रेमिको वी’र्यवाट यि युवतीलाई सन्तान जन्माउने अधिकार अदालतले दियो

Posted in अन्तर्राष्ट्रिय समाचार
दक्षिणी क्वीसल्यान्डमा बस्ने २३ वर्षकी आयला क्रेसवेललाई यस्तो अधिकार प्राप्त भएको छ, उनलाई प्रेमीको निधन भएपछि पनि प्रेमीको परिवारको हिस्सा बन्ने बाटो खुलेको छ । आयल क्रेसवाललाई आफ्नो मृत प्रेमीको वी र्य उपयोग गर्ने अधिकार मिलेको छ । उनी यो अधिकार प्राप्तपछि उनले आफ्नो परिवार फेरी सुरु गर्न सक्ने भएकी छिन् । प्रेमी डेविसको निधन पछि आयला क्रेसवेलले अदालतमा वी र्यको उपयोग गर्न पाउने माग गर्दै मुद्दा दिएकी थिइन् । उनले मुद्दा दिएपछि सर्वोच्च अदालतका जस्टिन मार्टिन बन्सले प्रेमीको बच्चालाई जन्म दिएर उसको सपना पुरा गर्न अधिकार दिएका हुन् । क्रेसवेलले दिएको आवेदनमा डेविसको अभिभावकहरु जान र इयोनाले पुरै सर्मथन गरेका थिए । डेविसको निधन पहिले यी जोडी दुइृ वर्षसम्म अफेयरमा थिए । क्रेसवेलको अनुसार उनी उनका प्रेमी डेविस विवाह गर्ने योजनामा थिए उनीहरुले ३ बच्चा जन्माउन चाहान्थे । उनले उनको प्रेमी
१० वर्षका बालकले १३ वर्षकी बालिकालाई बनाए गर्भवती

१० वर्षका बालकले १३ वर्षकी बालिकालाई बनाए गर्भवती

Posted in अन्तर्राष्ट्रिय समाचार
१० वर्षका बालकले १३ वर्षकी बालिकालाई बनाए गर्भवती काठमाडौँ- एक १० वर्षीय बालकले १३ वर्षकी एक बालिकालाई गर्भवती बनाएका छन् । तर, यो घटना नेपालको नभएर जेलेस्नोग्रोस्की जिल्लाको हो । एक टिभी सोमा इवान नामक ति बच्चाले रिलेशनसिपको बारेमा कुराकानी गर्नका लागि भाग लिएका थिए । इवानले त्यहि बेला नै आफ्नो सम्बन्धको बारेमा खुलेर बोलेका थिए । इवानले टिभी कार्यक्रममा उनकी गर्लफ्रेन्डको नाम डरिया बताएका छन् । इवान र डरियाको एक वर्ष अगाडि भेट भएको थियो । इवानलाई देख्नासाथ डरियाले मन पराएकी थिइन् । डरियाले हुनेवाला बच्चाको पिता इवान नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुसँग बताएकी छिन् । तर, इवानको परीक्षण गरेका डाक्टर इवगिनी ग्रेकोवले सानो उमेर भएको कारण बच्चा पैदा गर्न सक्ने सामर्थ्य नभएको बताएका छन् । तर डरियाले उनको अर्को कोही पार्टनर नभएको र इवान बाहेक अन्य सँगसँगै पनि नबसेको बताएकी छिन्
‘जब आफैंले लगेका आरोही सगरमाथाको चुचुरोमा पुगेर चिच्याउँछन्, हिमाल चढ्दाको सबै दुःख बिर्सिन्छु’ पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेपछि जिउँदै स्वर्ग देखेजस्तो लाग्यो

‘जब आफैंले लगेका आरोही सगरमाथाको चुचुरोमा पुगेर चिच्याउँछन्, हिमाल चढ्दाको सबै दुःख बिर्सिन्छु’ पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेपछि जिउँदै स्वर्ग देखेजस्तो लाग्यो

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं- पृथ्वीकै सबैभन्दा अग्लो चुचुरोमा पुग्दाको क्षण कस्तो होला? अझ त्यहाँ पुगेर आफ्नै आँखाले नियाल्न पाउँदा आँखाअगाडि कस्तो देखिएला? त्यो सुन्दरता देख्दा मनले कस्तो अनुभूति गर्ला ? यी धेरै प्रश्नहरुको उत्तर सगरमाथा आरोहणमा नगएकालाई त पक्कै थाहा छैन । विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका आरोहीहरुलाई मात्र यसको आनन्द थाहा छ । सन् २०१३ मा सगरमाथाको चुचुरोमा पुगेर फर्केपछि नायिका निशा अधिकारीले भनेकी थिइन् – शेर्पाहरु विना सगरमाथा चढ्न गाह्रो छ । हुन पनि हो, शेर्पाहरुले नै सगरमाथासम्म आरोहीलाई पुर्‍याउन ‘काँध’ थाप्ने गर्छन् । त्यतिबेला निशाको ‘क्लाइम्बिङ गाइड’ भएर गएका थिए, जाङ्बु शेर्पा । उनले अहिलेसम्म १६ औँ पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । उनैले पुर्‍याएका थिए, खबरहब डटकमको लोगोअंकित झण्डा सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा । सन् २००३ देखि सगरमाथामा आरोहीक
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् । के–के हुनुपर्छ ‘क’ वर्ग