Tuesday, April 13

समाचार

पत्रकार रवि लामिछानेले बनाएको रास्कोट अस्पताल आजदेखि सञ्चालनमा

पत्रकार रवि लामिछानेले बनाएको रास्कोट अस्पताल आजदेखि सञ्चालनमा

Posted in समाचार
काठमाडौं- पत्रकार रवि लामिछाने सहितको पहलमा कालिकोटको रास्कोटमा अस्पताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ। अस्पताल भवन हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रमका लागि पत्रकार लामिछाने रास्कोटमा छन्। मंगलबार उक्त अस्पताल भवन ह’स्तान्तरण भएको हो। अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जनाएको छ। अस्पताल १५ शय्या क्ष’मताको हो। आकस्मिक कक्षमा पाँच श’य्या छ। यहाँ एमबिबिएस गरेका चिकित्सक रहन्छन्। अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग उठेको थियो। सहयोग गर्ने सबैलाई पत्रकार लामिछानेले धन्यवाद दिएका छन्। यता वैशाख ११ गते ऐतिहासिक सम्पदा धरहरा उद्घाटन हुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते धरहरा उद्घाटन गर्न लागिएको हो । “धरहराको सबै काम सकिन त केही समय लाग्छ ।तर, मुल स्तम्भ निर्माण सकिएकाले लोकतन्त्र दिवसको अवस
छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’

छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’

Posted in समाचार
शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर यो घटना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घटना विरलै सुन्न पाइन्छ । ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् । यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् । फुटबलका पारखी ४० वर्षीया यी छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् । श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् । यो सिलसिला १३ औं सन्तान भएपछि पनि ज
वैशाख १ वाट वैदेशिक रोजगारीमा जानेलाई नयाँ निमय, पुरा नगरे विमानस्थलवाटै फर्कनु पर्ला

वैशाख १ वाट वैदेशिक रोजगारीमा जानेलाई नयाँ निमय, पुरा नगरे विमानस्थलवाटै फर्कनु पर्ला

Posted in समाचार
काठमाडौ । विदेशमा वैदेशिक रोजगारीका लागि गएकाहरु विभिन्न समस्यामा पर्ने र उद्दार पनि गर्न कठिन हुने भएकाले सरकारले अब वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य रुपमा अभिमुखिकरण तालिम लिएको हुनुपर्ने नियम लगाएको छ । अब २०७८ वैशाख १ गतेदेखि अभिमुखीकरण तालिम नलिएकाहरुलाई सबै प्रकृया पुरा गरेर विमानस्थल गएका भएपनि त्यहाँवा फर्काइन्े छ । तालिम नलिई वैदशिक रोजगारीमा जान विमानस्थलमा पुगेकाहरुपनि श्रम कक्षबाट नै फर्किनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिर नमिल्ने कामदार अब त्यहाँवाट फर्कनु पर्नेछ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीलाई ब्यवस्थित गराउन यस्तो नियम लगाएको हो । अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई त्यसको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली मार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ । व
आमा बुवा लाई सङ्गै राखेर अमेरिका मा बस्दै आएका बास्तोला गाडीले ठ’क्क’र दिँदा सधैंका लागि अस्ताए !

आमा बुवा लाई सङ्गै राखेर अमेरिका मा बस्दै आएका बास्तोला गाडीले ठ’क्क’र दिँदा सधैंका लागि अस्ताए !

Posted in समाचार
काठमाडौं- सडक दु’र्घ टनामा परी अमेरिकामा एक नेपालीको दुखद नि’धन भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, स्थायी घर भएको २४ वर्षका सुविन बास्तोलाको कार दु८र्घ टनामा परी निध’न भएको हो ।******यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****** उनी बिगत ५ वर्ष देखी अमेरिकामा बस्दै आएका थिए । कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठ८ क्कर दिएको थियो । माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको नि’धन भएको हो । घा८इते बास्तोलाको आ’ईसीयु राखेर उपचार गर्ने क्रममा नि’धन भएको हो । ओहायो स्टेट युनिभर्सिटीमा सुरक्षा र खुफिया विषयमा अध्ययनरत उनी आगामी डिसेम्बरमा दिक्षित हुदै थिए। अमेरिकामा बास्तोलाका आमा, बा, बहिनी रहेका छन् । छोराको नि’ध’न पछि आमा बुवा विक्षिप्त बनेका छन् । ******यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक
मेचीबाट पैदल हिँडेका अभिनय ३७ दिनमा महाकाली पुगे

मेचीबाट पैदल हिँडेका अभिनय ३७ दिनमा महाकाली पुगे

Posted in समाचार
दोलखा : नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन्। यही फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर मेची पुलबाट पैदलयात्रा शुरु गरेका कार्कीले चैत २७गते महाकालीको कन्चनपुरको नेपाल–भारत सिमाना गड्डा चौकीस्थित सीमास्तम्भ ८०५–१९७० मा पुगेर यात्रा सम्पन्न गरेका हुन्‌। ​विश्वभर सुख, शान्ति, सम्वृिद्ध र राष्ट्रिय एकताको कामना सहित एक सयभन्दा बढी देशको राष्ट्रिय झण्डा बोकेर पैदलयात्रा पूरा गरेको कार्कीले बताए। करिब दुई महिना लाग्ने अनुमान गरेपनि आराम गर्दै यात्रा गर्ने क्रममा ३७ दिनमा आफूले यात्रा पूरा गरेको उनले जानकारी दिए। कार्कीले मेचीदेखि महाकालीसम्म ३७ दिनमा आफूले करीब एक हजार २०० किलोमिटर यात्रा गरेका हुन्‌। यात्रा सकेर दोलखा फर
सदिक्षा अमेरिका पुग्न साथ फोटो सार्बजनिक गर्दै भनिन , मैले हारेको छैन अ’पराधि उम्किन पाउने छैन सबैको सहयोग को अपेक्षा गरेकी छु

सदिक्षा अमेरिका पुग्न साथ फोटो सार्बजनिक गर्दै भनिन , मैले हारेको छैन अ’पराधि उम्किन पाउने छैन सबैको सहयोग को अपेक्षा गरेकी छु

Posted in समाचार
बिगत ३ महिना अगाडी भएको मेरो दाईको स’न्का’स्पद मृ’त्यु को के’स ढि’स’मिस हुनै आटेको थियो । बुढा पाकाले भन्ने गरेको बाक्य “पाप धुरी बाट कराउँछ । यो कहिलै पनि लुक्दैन” एकदमै स’त्य रहेछ । त्यो दिन सायद म माथी इश्वरको कृपा बर्सेको थियो र सायद पा’प पनि धुरी बाट कराउने बेला भएको थियो । दुइटै हुनुको सं’योगमा एक माध्यम भएर बसेकी म, “खै मेरो दाइको फोटो हेरुम” भन्ने माग बाट सुरु भएको यो न्या’यको माग आज स’म्मा’नित अ’दा’लतको नजर सम्म पुगेको छ । मेरो एक्लो आवाजलाई हजुरहरु सबै न्याय प्रेमीको आवाज र हौसलाले रक्षा नगरेको भए सायद त्यो आवाज पनि बतास सङै बिलाएर जाने थियो होला । तर तपाइहरुले मेरो पि’डा’लाई आफ्नै सम्झि दिन रात नभनी यो बिषयलाई नियालि रहनु भयो । मैले जतिनै धन्यबाद भनेपनि त्यो अ’पूरो नै हुन्छ तर पनि मेरो हृ’दय बाट नै निस्किएको यो ‘धन्यबाद’ शब्दलाई स्विका’रिदिनु हुन बिनम्र अनुरोध यै स्ट्या’टस बा
बजार गएकी सोनी का’फ्ले ५ दिनदेखी स’म्पर्क बि’हिन’ खोजिदिन् परिवारको अ’पिल !

बजार गएकी सोनी का’फ्ले ५ दिनदेखी स’म्पर्क बि’हिन’ खोजिदिन् परिवारको अ’पिल !

Posted in समाचार
झापाको धुलाबारी बजारबाट विगत ५ दिनदेखी बहिनी सोनी काफ्ले बेखबर भएकिले चिन्नु वा देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी थाना वा तलको नम्बरमा “तु” खवर गरिदिए पीडित परिवारको उद्धार हुनेछ भने तपाइँको कल्याणै हुनेछ,झन यो पोस्टलाई सेयर गरिदिनु भो भने पुण्यको भागिदार हुनुहुनेछ…। सम्पर्क-: 9816063670. यो पनी : काठमाडौं, (नेस) । कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाडौ आतंकित बनेको छ ।राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरु अहिले नेतृत्वविहीन अवस्थामा रहेका छन् । सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने बताए पनि चेकजाँचबिना काठमाडाै भित्रनेको संख्या बढ्दो अवस्थामा रहेको छ । राजधानी भित्रने प्रमुख नाकाको रूपमा रहेको नागढुंगामा कोरोना संक्रमणको कुनै चेकजाँच गरिएको छैन ।
नेपालमा पनि को’रोना भ’यान’क ब’न्दै ! एकै दिनमा ५५९ जना सं’क्रमण , १३ जनाको मृ’त्यु

नेपालमा पनि को’रोना भ’यान’क ब’न्दै ! एकै दिनमा ५५९ जना सं’क्रमण , १३ जनाको मृ’त्यु

Posted in समाचार
नेपालमा सोमबार (आज) थप ५५९ जनामा कोरो’ना भा’इरस’को सं’क्रम’ण पु’ष्टि भएको छ । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस*** योसँगै नेपालमा को’रो’ना संक्र’मति’को संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस*** त्यस्तै पछिल्लो २४ घण्टामा को’रोना सं’क्रमण’का का’रण थप १३ जनाको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा तीन हजार ५३ जना’ले कोरोना’का कार’ण ज्या’न गु’माए’का छ’न् । मन्त्रालयका अनुसार थप १३८ जना को’रोनामु’क्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार १६५ जना कोरोना’मुक्त भएका छन् । नेपालमा हाल ३ हजार ३ सय ६ जना आइसोलेशन र ८५ जना क्वारन्टाइन’मा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १७ हजार २८४ वटा पी’सी’आर परी’क्षण गरिएको छ । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***!
भर्खरै सुकुटेमा बसले ल’खेटी-ल’खेटी मोटरसाइकललाई हा’न्यो, एकको मृ’त्यु

भर्खरै सुकुटेमा बसले ल’खेटी-ल’खेटी मोटरसाइकललाई हा’न्यो, एकको मृ’त्यु

Posted in समाचार
काठमाडाैं- काठमाडौंबाट दोलखा जाँदै गरेको बसले सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकललाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु भएको छ। मोटरसाइकलमा सवार अन्य दुईजना घा’इते भएका छन् । खाडीचौरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकललाई सु’कुटेमा बसले ठ’क्कर दिएको हो। दु’र्घटनामा परी त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको उपचारको क्रममा खाडिचौरको सदावहार अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो ।उनीसँगै रहेका सोमबहादुर श्रेष्ठ ग’म्भीर घा’इते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको छ। उनीहरुको साथमा रहेको सानो बच्चासमेत घा’इते भएकाले उपचारका लागि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। प्रा’रम्भिक अनुसन्धानमा बसको ग’ल्ती देखिएको प्रहरीले जनाएको छ। गाडीले विपरित दिशामा गएर मोटरसाइकललाई ठ’क्कर दिएको स्थानीयले बताएका छन् ।
गुल्मीमा आगो निभा’उने क्रममा ११ जनाको मृ’त्यु

गुल्मीमा आगो निभा’उने क्रममा ११ जनाको मृ’त्यु

Posted in समाचार
जिल्लाका विभिन्न सामुदायिक बनहरुमा लागेको डढेलोका कारण करिब दुई हजार हेक्टर क्षेत्रफल न’ष्ट भएको डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए । उनका अनुसार मदाने क्षेत्रको जंगल , मुसिकोट ,रेसुङगा , धुर्कोट , इश्मा ,कालीगण्डकी क्षेत्रका जंगलहरुमा डढेलो लागेको हो । प्राय डढेलो ब्यक्तिको खरवारीमा लगाएका आगो जंगल क्षेत्रमा प्रबेश गर्ने गरेको छ । डढेलोलाई नि’यन्त्रण गर्नका लागि स्थानीय , कार्यालयका कर्मचारीहरु , जिल्लाका सुरक्षा निकायहरु लागि पर्ने गरेको सापकोटाको भनाई छ ।