Friday, July 23

रोचक

खुसिको खबर: SEE पास गरेका युवालाई सरकारले ५ लाख दिने !

खुसिको खबर: SEE पास गरेका युवालाई सरकारले ५ लाख दिने !

Posted in रोचक
खुसिको खबर: SEE पास गरेका युवालाई सरकारले ५ लाख दिने ! अब युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् । ८ असोजमा मन्त्रीपरिषदले गरेको निर्णय अनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधिमा तेस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । यससँगै सहुलियत दरमा युवा नै लक्षित तीन वटा कर्जा योजना सञ्चालनमा आएको छ । **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**   यसअघि सात लाख रुपैयाँसम्म शिक्षित युवा स्वरोजगार र १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा सञ्चालनमा छन् । माध्यमिक तह वा सो सरहको शिक्षा हासिल गरेकाले समेत पाँच लाख रुपैयाँसम्मको युवा स्वरोजगार कर्जा प्राप्त गर्नेछन् । सिप विकास उद्यमशिलता तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगा
भूटानी शिविरकी १३ बर्से बालिकालाई ४ जनाले गरे पालैपालो… (भिडियो)

भूटानी शिविरकी १३ बर्से बालिकालाई ४ जनाले गरे पालैपालो… (भिडियो)

Posted in रोचक
पथरीको भूटानी शरणार्थी शिविरमा नसोचेको भएको छ । १३ वर्षीय बालिकालाई चार जना मिलेर पटक-पटक ज बर्ज स्ती क र णी ग रे को बाहिरिएको छ । १३ वर्षीय बालिकालाई ६० वर्षीय वृद्ध अनि शिक्षक ले समेत छो डे नन् भन्दै स्थानीयहरुले यस्तोसम्म सुनाएकी सुन्ने सबै छक्क परे । बालिकालाई पैसा अनि चाउचाउ दिदै फकाउँदै पटकपटक बलत्कार गरेको कुरा बाहिरिएको हो । स्थानीय एक युवाले बालिकालाई क र णी ग र्दै गरेको प्रतक्ष्य भेटेपछि उनलाई समातेपछि अरु तीनजना समातिएको बताइएको छ । पथरीको भुटानी शरणार्थी शिविरमा रहेकी बालिकाको अवस्था एकदमै नाजुक रहेको त्यहाँ बालक्लव सञ्चालन गर्ने महिलाले बताएकी छिन । उनले बालिकासँग धेरैबेर कुराकानी गरेर सोधेपछि बालिकाले यस्तोसम्म सुनाइन कि सुनेर सबैका आँखा रसाए । केटि भएको थियो त बालिकालाई कसरी चारजनाले पटकपटक यस्तो गरे त सुरूदेखिको सम्पूर्ण नालीबेली तलको भिडियोमा हेर्नुहोला बालिकाले य
सर्वसाधारणलाई सहज बनाउन ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी

सर्वसाधारणलाई सहज बनाउन ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी

Posted in रोचक
काठमाडौं । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो । गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा छ । खोटाङ र मनाङमा भने निषेधाज्ञा छैन । पछिल्लोपटक काठमाडौं उपत्यकामा ३१ जेठसम्म निषेधाज्ञा तोकिएको छ । गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले अब निषेधाज्ञा शैलीमा दैनिक जनजीवन सहज बनाउनेगरी परिमार्जन गरिने जानकारी दिएका छन् । ‘निषेधाज्ञा अहिले तत्काल हट्दैन, तर मोडालिटीमा परिवर्तन गरिन्छ, अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रहन्छ,’ गृह प्रवक्ता दाहालले सोमबार राजधानीसँग भने । गृह मन्त्रालयले यो शैली अवस्था हेरेर अघि बढाउ
अत्यन्तै राम्रो कम्पनी हिमालयन हाइड्रोपावरको आईपीओ बजारमा आउँदै, कसैले पनि भर्न नछुटाउनुहोला

अत्यन्तै राम्रो कम्पनी हिमालयन हाइड्रोपावरको आईपीओ बजारमा आउँदै, कसैले पनि भर्न नछुटाउनुहोला

Posted in रोचक
काठमाडौं–शेयर बजारमा जलविद्युत् कम्पनीको उछाल आइरहेका बेला हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले २२ करोड बराबरको २२ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । शेयर निष्कासनका लागि कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । आईपीओ निष्कासनको प्रक्रियामा रहेको छ । अनुमति पाए पछि आईपीओ निष्कासन गर्ने कम्पनीको तयारी छ । हिमालयन हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रति मेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ ।हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्
टिकटकमा भाईरल सासु- बुहारी र नन्द एकै साथ मिडियामा, यस कारण मन पराए सबैले यो परिवारलाई(भिडियो)

टिकटकमा भाईरल सासु- बुहारी र नन्द एकै साथ मिडियामा, यस कारण मन पराए सबैले यो परिवारलाई(भिडियो)

Posted in रोचक
पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल भएका सबैले मन पराएका सासु बुहारी अहिले मिडिया मा आउनुभएको छ। सामाजिक संजाल टिकटकमा सासु बुहारी लाई धेरैले मन पराएका छन्। सुर्खेतको बिरेन्द्रनगर घर भएका यस सासु बुहारीलाई को परिवारलाई सबैले मन पराएका छन। टिकटक मा देखेका भिडियोहरुमा कुनै व्यक्तिहरुले आहा सासु बुहारी भनेको यस्तो पो हुनुपर्छ भन्दा उनिहरुलाई हौसला बढेको हुन्छ भने कुनै व्यक्तिहरुले भिडियोमा मात्र सासुबुहारी मिलेका हुन अरु बेला मिलेर बस्न सक्दैनन् भन्ने पनि प्रतिक्रिया दिदा हामी दुखि हुन्छौ भनेका छन्। ५ जनाको यस परिवार मा खुसियाली का साथ जिबन बितेको उनीहरु बताउछन्। सासुआमा कल्पना बोहोरा कार्कीको पुर्ख्यौली घर झापा भएता पनि उहा काम को सिलसिलामा सुर्खेत बसेपछि अहिले उहाको घर सुर्खेत नै छ। कल्पना बोहोरा कार्कीको परिवारमा एक छोरा र एक छोरि छन्। त्यहि एक छोराबाट बुहारी क्रिस्टी गौतम कार्की
प्रियंका कार्की गर्भवती हुँदा श्रीमान आयुष्मानले बनाएको भिडियो एकैदिनमा ५ लाखले हेरे (भिडियो सहित)

प्रियंका कार्की गर्भवती हुँदा श्रीमान आयुष्मानले बनाएको भिडियो एकैदिनमा ५ लाखले हेरे (भिडियो सहित)

Posted in रोचक
काठमाडौं । नायिका प्रियंका कार्की यतिबेला गर्भवती छिन् । प्राय नायिका प्रियंकाका गतिबिधि सामाजिक सञ्जालमा निकै चर्चामा आउछन् । उनले सेयर गर्ने तस्बिरहरु सामाजिक सञ्जालमा निकै ट्रोल पनि बन्ने गर्छन् । यसैबिच पछिल्लो समय प्रियंकाका सबैजसो तस्बिरले सामाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेका छन् । आफ्ना फ्यानका लागी प्रियंका र उनका श्रीमान नायक आयुष्मान देशराज जोशीले आफूहरु गर्भवती भएको भन्दै सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरे । जुन तस्बिर निकै चर्चामा रह्यो । पछि पेटमा रहेको बच्चा लाई जुस खुवाउन खोजेको दृश्य ट्रोल पनि बन्यो । प्रियंकाले हलिउड बलिउडमा हुने गतिबिधिलाई फ्लो गर्दै पनि आएकी छिन् । यसैबिच अहिले प्रियंका र आयुष्मानले आफ्ना बिभिन्न गतिबिधिहरु युट्युवमा अपलोड गर्दै आएका छन् । ब्लग बनाएर दुबैजनाले कम्तिमा एक साताको अन्तरमा भिडियो अपलोड गर्दै आएका छन् । यसैबिच आयुष्मानले एकदिन अघि एक भि
दि भ्वाइस अफ नेपाल ३’ को प्रसारण बन्द कहिले खुल्छ ?

दि भ्वाइस अफ नेपाल ३’ को प्रसारण बन्द कहिले खुल्छ ?

Posted in रोचक
नेपालको नम्बर एक गायन रियालिटी सो ‘ओप्पो प्रिजेन्टस् दि भ्वाइस अफ नेपाल’ सिजन–३’ प्रसारण नआउने भएको छ l कोरोनाका कारण शो लाई प्रसारणमा ल्याउन नसकिएको भन्दै भ्वाइस अफ नेपालले विज्ञप्ति निकालेको हो । ‘कसैको जीवन र स्वास्थ्य नै सबैभन्दा ठुलो’ भन्ने कुरालाई प्राथमिकता दिँदै आफूहरू छायांकन र कार्यक्रम निर्माण गर्न सक्षम नरहेको जनाएको छ ।’ टिमले आफ्नो टिम सबै जना सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेको भन्दै दर्शकप्रति क्षमा मागेको छ ।समय र परिस्थिति बलवान भएको खण्डमा अर्को हप्ताबाट नियमित इपिसियोड दर्शकमाझ ल्याउने छौ l यो हप्ता शो प्रसारणमा नआउने सार्वजनिक विज्ञप्तिमा उल्लेख छ l सम्पूर्ण संगीतप्रमी दर्शकहरूमा नमस्कार The Voice of Nepalको Knockout Roundका नयाँ Episodeहरूको प्रशारण बारेमा धेरैले सोधिराख्नु भएकोमा धन्यवाद। विश्वले नै भोगी रहेको यो माहामारीको भिषम परिस्थितिको बावजूत पनि हा
म गर्भवती बन्न चाहान्छु तर बच्चा आफु संग राख्न चाहान्न

म गर्भवती बन्न चाहान्छु तर बच्चा आफु संग राख्न चाहान्न

Posted in रोचक
म बच्चालाई आफ्नो पेटमा हुर्काउन र उसलाई जन्म दिने सपना देखिरहेको छु । तर, म बच्चा सँधैका लागि आफूसँग राख्न चाहान्न, न त म आमा नै बन्न चाहान्छु । यसै कारणले मैले ‘सेरोगेट मदर’ बन्ने निर्णय लिएँ, जसकारण प्रसुतीपछि मलाई बच्चा मसँगै राख्न नपरोस् । सेरोगेट आमा बन्ने विचार म २१ बर्ष हुँदा नै आएको थियो ।” म खाली गर्भवती हुनुको अनुभव लिन चाहान्छ् । म यति बुझ्न चाहान्छु, एउटा बच्चा मेरो शरीरभित्र कसरी विकसित हुन्छ र म उसलाई आफ्नो गर्भभित्र कसरी हुर्काउन सक्छु ? म आफ्नो शरीरमा आउने परिवर्तनलाई हेर्न चाहान्छु, महशुस गर्न चाहन्छु । मेरो छाला कसरी तन्किन्छ हेर्न चाहान्छु । म आफ्नो शरीरभित्र रहेको बच्चाको हलचललाई महशुस गर्न चाहान्छु ।” मैले सेरोगेसीका बारेमा फिल्ममा हेरेँ र इन्टरनेटमा यसबारे पढेँ । त्यसपछि मलाई लाग्यो ‘म यही गर्न चाहान्छु ।’ म एक लामो सम्बन्धमा रहे । म जस्तै मेरो पूर्वप्रेमी पनि ब
खुसीको खबर !! आज एकैदिन २७०७ जना कोरोनालाई जितेर घर फर्किए

खुसीको खबर !! आज एकैदिन २७०७ जना कोरोनालाई जितेर घर फर्किए

Posted in रोचक
काठमाडौं – नेपालमा पछिलो २४ घन्टामा २७०७ जना कोरोनालाई जितेर घर फर्किएका छन । आज निको हुनेको संख्या सहित कोरोनालाई जितेर घर फर्कनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको स्वास्थ्य मत्रालयले जानेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । आज २०३६७ जनाको पिसीअर र ७७५ जनाको एन्टीजेन परीक्षण गरिएको छ । जसमध्ये पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट एकैदिन ५४ जनाको ज्यान गएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९
पल शाहले शुरु गरे निशुल्क अक्सिजन अभियान, कोही नेपाली म’र्दैन अब अक्सिजन नपाएर !

पल शाहले शुरु गरे निशुल्क अक्सिजन अभियान, कोही नेपाली म’र्दैन अब अक्सिजन नपाएर !

Posted in रोचक
काठमाडौ । कोरोना संक्रमित भएर पनि अक्सिजनको अभावमा जोखिममा परेकाहरुलाई बचाउन अभिनेता पल शाहले अभियान सुरु गरेका छन् । उनले अक्सिजन नपाएर अस्पतालमा भर्ना भएका संक्रमितको ज्यान बचाउन अभियान सुरु गरेका हुन् । उनले अक्सिन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरू गरेको बताएका हुन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोला** अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २, ३ दिनभित्रै सहयोग पुग्नेगरी काम थालेको उनले जानकारी दिएका छन् । अभिनेता शाह यस्ता विपत्तीमा सहयोग गर्दै आएका छन् । अघिल्लो पटकको महामारीमा पनि समस्यामा परेकाहरुलाई घर घरमै पुगेर सहयोग गरेका थिए । आर्थिक रुपले विपन्न र लकडाउनका कारण खानै नपाएकाहरुलाई उनले राहत दिएका थिए । यो पटक भने संक्रमितलाई सहयोग गर्ने उनले बताएका छन् ।‘अक्सिजन नपाएर अस्पतालमा समस्यामा परेकाहरूलाई सहयोगका लागि हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं। उनले अक्सि